26 May Friday, 2017

Breaking News:

बिशेष समाचार

जोशी दम्पत्तिको क्रुरतापूर्वक हत्या

धनगढी उपमहानगरपालिका –७ मनेहरास्थित छात्राबास टोलमा आईतवार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी क्रुरतापूर्वक एक दम्पत्तिको हत्या भएको छ । प्रहरीले आईतवार राति आफ्नै घरभित्र ७२ वर्षिय बद्रि प्रसाद जोशी र उनकी ६५ वर्षिया पत्नी कुन्ता

‘देशलाई कृषिमा आत्मनिर्भर बनाउँछौं’

कृषिमन्त्री गौरीशंकर चौधरीले कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन स्वदेशी सोच, स्वदेशी लगानी, आधुनिक प्रविधि आवश्यक रहेका बताएका छन् । नेपाल सरकारद्धारा संचालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गहुँ सुपरजोनको पोष्ट हार्बेष्ट सेन्टर

धनगढी उपमहानगरमा चुनावी सरगर्मी

जिल्ला निर्वाचन कार्यालयले १९ वटा दललाई चुनाव चिन्ह दिएकोमा हालसम्म नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले मात्र धनगढी उपमहानगरपालिकामा उम्मेदवारको टुड्डो लगाएका छन् । सबै भन्दा ठूलो दल नेपाली काँग्रेस तथा राप्रपा, फोरम लोकतान्त्रिकलगायत

जनतामा चुनावी उत्साह

मोहन्याल गाउँपालिकाको सबै क्षेत्रमा सडक सञ्जाल पुग्न सकेको छैन । कतिपय ठाउँ पुग्नकै लागि दिनभरी पैदल हिड्नु पर्ने वाध्यता रहेको छ । स्थानीय तहमा जनताको प्रतिनिधि पुगेमा विकासले गति लिने नेता तथा सर्वसाधारणको अपेक्षा छ

एघार वर्षीया आयुष्माको अनौठो प्रतिभा

कैलालीका एक विद्यार्थीले दुई विधामा विश्व रेकर्ड कायम गर्ने तयारी गरेकी छन् । घोडाघोडी नगरपालिका सुख्खड बस्ने ११ वर्षीया आयुष्मा न्यूरेले सबैभन्दा छिटो उल्टोबाट रोमन अंक भनेर र ५ सेकेण्डमा विभिन्न १५ वटा देशका नाम वाचन गरेर गिनिज बुक अफ द वल्र्डमा नाम लेखाउने

मागअनुसार पाठ्यपुस्तक आएनन्

विगतका वर्षहरुमा झै यस वर्ष पनि सुदूरपश्चिमका सबै विद्यार्थीहरुका हातमा शैक्षिक सत्रको शुरुमै पाठ्यपुस्तक पु¥याउन नसकिने देखिएको छ । हालसम्म यहाँ आईपुगेका पाठ्युस्तक र वितरणको अवस्था हेर्दा सामुदायिक विद्यालयहरुमा अध्ययनरत सबै विद्यार्थीका लागि समयमै

उखान टुक्काले देश बन्दैन ः देउवा

news

एमालेका शीर्ष नेताहरुका अभिव्यक्ति आपत्तिजनक भएको सिटौलाले बतँए । उनले पहाड र तराईलाई एकअर्का विरुद्ध लडाउने काम नगर्न एमालेलाई आग्रह गरे । ‘मधेसमा बस्नेको राष्ट्रियता कमजोर छ भनेर हिमाल, पहाडका मानिसलाई भनिदैछ ।’ सभामा

मधेशी माने दुई चरणमा निर्वाचन ः देउवा

नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले मधेशी मोर्चा निर्वाचनमा आउन सहमत भए स्थानीय तहको निर्वाचन दुई चरणमा गर्न सकिने बताएका छन् । कैलालीको धनगढी विमानस्थलमा शनिबार पत्रकारहरुसंग कुरा गर्दै देउवाले सहमति भए तराईका केही जिल्लामा चुनाव सार्न सकिने बताए ।

उपाध्यायको ‘एकल सांगितिक साँझ’ हुने

देउडा गायक यज्ञराज उपाध्यायको एक सांगितिक साँझ हुने भएको छ । यही चैत ३० गते धनगढीस्थित ओम प्यालेसमा सांगितिक साँझ हुने छ । साँगितिक साँझमा आफ्ना नयाँ पुराना डेढ दर्जन गीत गाउने बताइएको छ । सांगितिक साँझबारे जानकारी दिन शनिबार धनगढीस्थित सुदूरपश्चिमाञ्चल

धनगढी प्रमुख बन्ने होडमा रहेकासंग के छ एजेण्डा ?

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावको तिथि नजिएसँगै धनगढी उप–महानगरपालिकामा मेयरका आकाङ्क्षीहरु आन्तरिक रुपमा चुनावी प्रचारप्रसारमा जुटि सकेका छन् । तर, उनीहरुले टिकट पाउने नपाउने टुङ्गो भने अझै लाग्न सकेको छैन । सात नं. प्रदेशको एकमात्र धनगढी

सहिद गौतमका परिवारलाई सहयोग

नेपाली भूमिको रक्षा गर्ने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका कञ्चनपुरको पुनर्वास नगरपालिका–८, आनन्द बजारका गोविन्द गौतमका परिवारलार्ई नेकपा एमालेले सहयोग हस्तान्तरण गरेको छ । एमालेले सहिद गौतमका परिवारलाई दिने भनेर घोषणा गरेको ५ लाख रुपैया

हात्तीपाईले रोग विरुद्ध औषधी खुवाउने अभियान शुरु

कैलाली सहित देशका ३० जिल्लामा शनिबारदेखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने अभियान शुरु भएको छ । हात्तीपाईलेको जोखिममा रहेका ३० जिल्लामा शुरु भएको अभियान अन्तरगत तीन दिनसम्म नागरिकलाई स्वास्थ्य संस्था र घरमै गएरसमेत औषधी खुवाइने छ । अभियान अन्तरगत

अञ्चल अस्पताल परिसरमा सरसफाई

सुदूरपश्चिम महिला जागरण मञ्चको आयोजनामा शनिबार सेती अञ्चल अस्पताल परिसर सरफाई गरिएको छ । मञ्चका पदाधिकारी, नेपाली सेना, शसस्त्र प्रहरी, अञ्चल अस्पतालका कर्मचारीलगायतले अस्पताल परिसरमा सरसफाई गरेका थिए

मुङ खेतीप्रति किसानको आकर्षण बढ्दै

पछिल्लो समय कैलालीमा किसानहरु मुङ खेतीतर्फ आकर्षित हुन थालेका छन् । थोरै लगानीमा राम्रो आर्थिक लाभ लिन सकिने भएपछि किसानहरु मुङ खेतीतर्फ आकर्षित हुन थालेका हुन् । जिल्ला कृषि विकास कार्यालयले किसानहरु मुङ खेती गर्न थालेपछि मुङ खेती गरिने क्षेत्र बढ्दै गएको

तोकिएकै समयमा निर्वाचन हुन्छः निधि

उपप्रधान तथा गृहमन्त्री बिमेलेन्द्र निधिले तोकिएकै समयमा सरकार स्थानीय तहको निर्वाचन हुने बताएका छन् । उनले निर्धारित अवधिमै निर्वाचन सम्पन्न गर्नका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै मन्त्री निधिले निर्वाचनका लागि आवश्यक सबै प्रबन्ध मिलाइने बताए

विपन्न परिवारका घर निर्माणमा ढिलाई

आर्थिक वर्ष शुरु भएको ८ महिनासम्म पनि परिवार छनौट भएनन्, ऐलानी जग्गा भएकालाई पनि जनता आवाश कार्यक्रममा समेटन् माग नेपाल सरकारको जनता आवाश कार्यक्रम अन्तरगत विपन्न परिवारका घर निर्माणमा कैलालीमा ढिलाई भएको छ । आर्थिक वर्ष शुरु भएको ८ महिना लागिसक्दा पनि

स्ववियु निर्वाचन रोक्न ‘अपहरण’

बुधवार दिउँसोदेखि सम्पर्कविहीन भएका कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना बिहीबार अपराह्न करिब चार बजेबाट प्रहरीको सम्पर्कमा आएका छन् । क्याम्पस प्रमुख भिष्म थापा, सहायक क्याम्पस प्रमुख एवं स्ववियु निर्वाचन अधिकृत कमल बिष्ट र

जग्गाको लालपुर्जा दिन माग

चौमाला गाविस–८, बनबेहडाका स्थानीयले आफूहरुले वर्षौंदेखि उपभोग गर्दै आएको जग्गाको लालपुर्जा दिन माग गरेका छन् । बिहीबार धनगढीस्थित मालपोत र नापी कार्यालय पुगेका स्थानीयले दुई दशक भन्दा बढी समयदेखि उपभोग गर्दै आएको जग्गाको लालपुर्जा नपाएको गुनासो गरे

मेसिनको ‘पासवर्ड’ चोरेर पैसा गायब

धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको शाखाबाट गायब भएको घटनामा प्रहरीले रकमसहित संलग्नलाई पक्राउ गरेको छ । बैंकमा ‘टेलर’ पदमा कार्यरत गोविन्द उपाध्यायले रकम गायब पारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले दुई ठाउँबाट गरि गायब पारिएको रकम समेत

शिवपुरीमा हेलिकप्टरबाट पुष्प वृष्टि

news

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको शिवपुरी उत्तररामेश्वरम् ज्योतिर्लिङ्ग धाममा सोमबार हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको छ । धाममा निर्मित ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठाका क्रममा दिउँसो पुष्प वृष्टि गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका लागि चुनाव

कैलालीको अत्तरिया नगरपालिका–८, शेहरीस्थित सरस्वती उच्च माविको विद्यालय व्यवस्थापन समिति गठनका लागि निर्वाचन भएको छ । व्यवस्थापन समितिका दुई महिला र दुई पुरुष गरि चार जना सदस्य छान्नका लागि सोमबार निर्वाचन भएको हो । विभिन्न राजनीतिक पार्टी निकट उम्मेदवार दुई

कैलालीमा २६ दल दर्ता

स्थानीय निर्वाचनमा भाग लिनका लागि निर्वाचन कार्यालय कैलालीमा २६ वटा राजनीतिक दल दर्ता भएका छन् । दल दर्ता गर्नुपर्ने अन्तिम दिन सोमबारसम्म २६ वटा दल दर्ता भएका निर्वाचन कार्यालयले जनाएको छ । यसअघि संविधान सभाको निर्वाचन भन्दा करिब १० वटा दल घटेका कार्यालयको

‘दुई देशको सम्बन्ध प्रगाढ बनाउन पदयात्रा’

भारतको राजधानी दिल्लीबाट नेपालका लागि गत डिसेम्बर २५ देखि शुरु भएको सर्वोदय शान्ति पदयात्रा धनगढी आईपुगेको छ । जैन धर्मका अगुवा डाक्टर मणीभद्रजी महाराज र अक्षत मुनिजी महाराजले पदयात्रा थालेका हुन् । नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउने तथा मानविय र भातृत्व

फूलबारीबाट एक क्वीन्टल चरेश बरामद

news

कैलालीको धनगढी उपमहानगरपालिकाको फूलबारी क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा चरेश बरामद गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह सेतीले धनगढी–१८, फुलबारी पच्चीस घरबाट एक क्वीन्टल चरेश

सहिदलाई सम्झिदै सडकमा गजल वाचन

सहिद दिवसको अवसरमा सीमावर्ती क्षेत्र कञ्चनपुरको डोकेबजारमा सडकमा गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अध्ययनका शिलशिलामा धनगढीमा रहेका साहित्यप्रेमीको जमातद्धारा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बीर सहिदहरुप्रति

सहिद दिवशको अवसरमा सरसफाई

धनगढी उपमहानगरपालिका–५ जाईस्थित शैलेश्वरी इङ्गलिस बोर्डिड्डग स्कूलले सहिद दिवशको अवसरमा आईतबार नगर क्षेत्रमा सरसफाई गरेको छ । विद्यालयले जाईस्थित लब्ली चौकदेखि मटियारी पुलसम्मको सडक आसपासमा सरसफाई गरेको हो । हातमा झाडु, फोहर फाल्ने बाल्टिन, डस्टविन लिएका