26 May Friday, 2017

Breaking News:

अर्थ

धनगढीमा सामे ट्याक्टरको अत्याधुनिक सर्भिस सेन्टर

news

कैलालीको धनगढीमा सामे ट्याक्टरको शोरुम तथा अत्याधुनिक सुविधा सम्पन्न शोरुम संचालनमा आएको छ । विश्वप्रसिद्ध इटालियन ब्राण्डका सामे ट्याक्टरको सुदूरपश्चिमका लागि आधिकारिक बिक्रेता दिनेश गु्रप अन्तरगत दिनेश ट्याक्टरले

अत्तरिया क्षेत्रीय महोत्सव शुरु

कैलालीको अत्तरियामा सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव शुरु भएको छ । अत्तरिया उद्योग वाणिज्य संघद्धारा आयोजित महोत्सवको बुधबार एक कार्यक्रमका बीच वन तथा भू–संरक्षण राज्य मन्त्री दीर्घराज भाटले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री भाटले

अत्तरिया महोत्सव आजबाट

कैलालीको अत्तरियामा सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ आजबाट शुरु हुँदैछ । महोत्सवको सबै तयारी पुरा भएको मंगलबार पत्रकार सम्मेलन गरेर आयोजक अत्तरिया उद्योग वाणिज्य संघले जानकारी द्यिएको छ । संघका अध्यक्ष ललित रोकायाले पत्रकार सम्मेलनमा महोत्सवको

पूर्वाधार विशेषतर्फ तालिमलाई प्राथमिकता

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमतर्फ सडक ग्राभेल, कल्भर्ट र तटबन्ध निर्मँणका योजनालाई प्राथमिकता दिएका क्षेत्र नम्बर ४ का सांसद एवं कृषिमन्त्री गौरीशंकर चँैधरीले निर्वाचन क्षेत्र विकासतर्फ भने सीपमुलक तालिममा बढी बजेट छुट्याएका छन् । सिलाईकटाई,

सुर्मा सहकारीको नाफा साढे १८ लाख

सुर्मा साईपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म साढे १८ लाख भन्दा बढी खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा २१ लाख २२ हजार ४ सय रुपैया खुद नाफा कमाएको सो सहकारीले चालु आर्थिक वर्षको मंसिरसम्म १८ ६६ हजार ९ सय रुपैया खुद नाफा

तरकारी, फलफूलबाट अवैध रुपमा कर असुलि

जिल्ला विकास समितिको मातहतमा रहेर कर उठाउने ठेकेदारले कैलालीमा तरकारी तथा फलफूलबाट अवैध तरिकाले कर असुलि गरिरहेका छन् । जिल्ला परिषदले गरेको निर्णय विपरित ठेकेदारले आफूखुशी कर असुलि गर्न थालेका हुन । जबकी तरकारी तथा फलफूलमा कर नलाग्ने व्यवस्था छ । जिल्ला

रोगले सुक्दै सुन्तला बारी

किसानका सुन्तलाबारीहरु सुक्न थालेको चार वर्ष पुग्दा समेत कृषि प्राविधिकहरु रोग पत्ता लगाउन नसकेर हैरान भएका छन् । सुदूरपश्चिमका सबै सुन्तला पकेट क्षेत्रमा एउटै किसिमको रोग देखा परेको छ । प्राविधिकहरुले नै रोग पत्ता लगाउन नसकेपछि किसान चिन्तित भएका छन् ।

तरकारी व्यवसायीद्वारा विरोध प्रदर्शन

कैलालीका फलफूल तथा तरकारी व्यवसायीले कृषिजन्य उत्पादनमा दोहोरो कर खारेजीको माग गर्दै आइतबार धनगढीमा नाराजुलुश सहित विरोध ¥याली निकालेका छन् । जिल्ला विकास समितिले दोहोरो कर असुलेको भन्दै त्यसको विरोधमा व्यवसायीहरुले चरणवद्ध आन्दोलन गर्दै आएका छन् । तरकारी र

१ हजार हेक्टरमा सुपरजोन

गहुँ सुपरजोन आयोजना चालु आर्थिक वर्षमा ३ वटा गाविसको करिब १ हजार हेक्टर (एक हजार पाँच सय विघा) मा संचालन हुने छ । आयोजना कार्यान्वयनका लागि उदासीपुर, मसुरिया, पहलमानपुर र बसौटी गाविस छनौट गरिएका छन्

दोहोरो कर लिएको भन्दै तरकारी व्यवसायी आन्दोलित

तरकारी तथा फलफूलजस्ता कृषिजन्य वस्तुमा जिल्ला विकास समितिले कानून विपरित दोहोरो कर असुलेको भन्दै कैलाली, कञ्चनपुरका फलफूल तथा तरकारी व्यवसायी आन्दोलित भएका छन् । बाह्य जिल्लाबाट फलफूल तथा तरकारी आयात गर्दा सम्बन्धित जिल्लाको जिल्ला विकास समितिले कर लिइसके

हरियो वन कार्यक्रमको समापन

हरियो वन कार्यक्रम मार्फत नेपालमा पाँच वर्षमा चार करोड ५१ लाख ११ हजार ८९६ अमेरिकी डलर खर्च भएको छ । हाल कायम दर अनुसार यसको नेपाली रुपैया चार अर्ब ८७ करोड २० लाख ८४ हजार ७६८ हुन्छ । अमेरिकी जनताको करबाट युएसएअँईडीमार्फत उक्त रकम सहयोग भएको हो । नेपालका २८ जिल्लामा

यसवर्ष धान उत्पादनमा २१.६ प्रतिशतले बृद्धि १० जिल्लामा आश्चर्यढंगले धानको उत्पादन बढ्यो

news

नेपालमा बिगत केही वर्ष निराशजनक रहेको धान उत्पादन यसवर्ष आश्चर्यजनक ढंगले २१.६६ प्रतिशतले बृद्धि भएको छ । उन्नत बिऊ, उच्च प्रबिधिको प्रयोग आकाशे पानीका कारण यसवर्ष धान उत्पादनमा आश्चर्यजनक ढंगले बृद्धि भएको कृषि विकास

नवजीवनको लगानी २ अर्ब २१ करोड

देशकै सबै भन्दा ठूलो सहकारी मध्येको नवजीवन सहकारी संस्था लिमिटेड धनगढीले विभिन्न क्षेत्रमा हालसम्म २ अर्ब २१ करोड रुपैया कर्जा लगानी गरेको छ । कैलाली र बर्दियामा रहेका आफ्ना ५ वटा शाखामार्फत उक्त रकम लगानी भएको र हालसम्म २ अर्ब ३३ करोड रुपैया निक्षेप संकलन भएको

लवांगी पूजा महोत्सवको तयारी तीव्र

कैलालीको प्रसिद्ध घोडाघोडी ताल क्षेत्रमा थारु समुदायले यहि मङ्सिर १७ गतेदेखि आयोजना गर्न लागेको लवांगी पूजा तथा घोरीघोरा महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको तयारी करिब अन्तिमचरणतिर पुगेको आयोजकले जानकारी दिएको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा

जोशीको सम्पत्ति छानविन गरिदै

क्रिश्चियन धर्म प्रचारका नाममा विदेशी संस्थाबाट करोडौं रुपैया लिएर अकुत सम्पत्ती आर्जन गरेका धनगढी तारानगरका भक्तराज जोशीको सम्पत्तिमाथि सम्पत्ती शुद्धिकरण विभागले छानविन शुरु गरेको छ । सम्पत्ती शुद्धिकरण विभागले उपसचिव कालिप्रसाद पोखरेललाई जोशीका

बसन्तमा सडकको टेण्डर

कैलालीको वसन्ता वन क्षेत्रमा रुख काट्ने अनुमति नपाएका कारण कारण ६ वर्षदेखि अवरुद्ध हुलाकी राजमार्गको बसन्ता क्षेत्रको निर्माण कार्य अवरोध वन मन्त्रालयको अनुमतिपछि हटेको छ । वन मन्त्रालयले रुख काट्ने अनुमति दिएपछि हुलाकी सडक आयोजनाले पवेरा गाविसको कटैनी

धानको समर्थ मूल्य निर्धारण

खाद्य संस्थान धनगढीको सिफारिसमा मूल्य निर्धारण समितिले कैलाली जिल्लामा धानको समर्थ मूल्य निर्धारण गरेको छ । समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोटो धानको मूल्य प्रतिक्वीन्टल १ हजार ९ सय ५० रुपैया

सवा करोड बक्यौता रकम असुली

उर्जामन्त्रीको निर्देशनपछि सुदूरपश्चिम भरी सवा करोड बक्यौता असुली भएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाका अनुसार एक करोड २४ लाख ८७ हजार विद्युत महसुल उठाएको हो । विभिन्न आठ वटा विद्युत वितरण केन्द्रहरुले एक हजारभन्दा बढी ग्राहकहरुको

मसुरो खेती विस्तार र बिमामा जोड

नगदे बालीको रुपमा रहेको मसुरो खेतीमा निरन्तर ह«ास आइरहेको बेला कैलालीमा मसुरो खेती विस्तार र उत्पादन वृद्धिमा सरोकारवालाले जोड दिएका छन् । युनिक सिड कम्पनीले बुधवार धनगढीमा आयोजना गरेको बहुसरोकारवाला मसुरो खेती र मूल्य श्रृङ्खला विषयक अन्तरक्रिया गोष्ठीमा

इटा व्यवसायी संघको अध्यक्षमा शाह

सेती महाकाली इटा उद्योग व्यवसायी संघको चौथो वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन विनोदबहादुर शाहको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै बुधबार धनगढीमा सम्पन्न भएको छ

लाईन काट्न थालेपछि बक्यौता असुलि बढ्यो

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रलेले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत लाइन काट्न थालेपछि विद्युतके उठ्न बाँकी बक्यौता रकम पनि असुल हुन थालेको छ । लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झण्डै १९ लाख रुपैया बक्यौता असुल भएको विद्युत प्राधिकरण

चामल बोकेका गाडी भन्सारमा रोकिए

मसिनो बास्मति चामल हो÷होइन भन्ने विवादका कारण भारतबाट चामल बोकेर आएका ५ ट्रक त्रिनगर भन्सार नाकामा रोकिएका छन् । मसिनो बास्मती चामल भएकाले नियमानुसार राजस्व बुझाउनुपर्ने भन्सारमा कर संकलनको जिम्मा पाएको ठेकेदार कम्पनीले चामल रोकेको छ । तर चामल आयातकर्ता

अधिकांश स्वास्थ्य प्रयोगशालाहरु मापदण्ड विपरित

कैलालीको धनगढीमा रहेका अधिकांश स्वास्थ्य प्रयोगशालाहरु मापदण्ड विपरित सञ्चालन भईरहेका पाईएको छ । जिल्ला बजार अनुगमन समितिले मंगलबार स्वास्थ्य प्रयोगशाला अनुगमन गर्दा प्रयोगशालाहरुले मापदण्ड पुरा नगरेको पाईएको हो । स्वास्थ्य प्रयोगशाला राष्ट्रिय वा

आयातको तुलनामा निर्यात नगण्य

कैलालीको त्रिनगर भन्सार नाकाबाट आयातको तुलनामा निर्यात नगण्य रहेको छ । सुदूरपश्चिममा औद्योगिक विकास हुन नसक्नु, निर्यात लक्षित उत्पादन नहुनुले आयातको तुलनामा निर्यात हुने वस्तु न्यून छन्

खैरालामा अलैचीको ठूलो सम्भावना

कैलालीको खैराला गाविसमा अलैची खेतीको ठूलो सम्भावना रहेको पाइएको छ । यसवर्ष स्थानीय नारायण योगीले परीक्षणको रुपमा गरेको अलैची खेतीमा राम्रो फल लागेपछि ठूलो सम्भावना रहेको पुष्टि भएको हो

२२ प्रतिशत पुँजीगत बजेट खर्च नहुने

कैलालीमा चालु आर्थिक वर्षका लागि आएको पुँजीगत बजेटको करिब २२ प्रतिशत फ्रिज जानसक्ने देखिएको छ । हालसम्मको निकासाको अवस्था हेर्दा करिब २२ प्रतिशत बजेट फ्रिज जानसक्ने देखिएको कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीले जनाएको छ । आईतबारसम्म पुँजीगत बजेटको निकासा

कृषि सरकारको प्राथमिकतामा ः कृषि मन्त्री

राष्ट्रिय धान दिवशको अवसरमा काठमाण्डांैमा गमलामा धान रोपेर कैलालीको धनगढी पुगेका कृषि मन्त्री हरिबोल गजुरेलले औपचारिकता पुरा गर्नका लागिमात्रै आफू खेतमा रोपाई गर्न नगएको बताएका छन् । असार १५ मा मन्त्रीले गमलामा धान रोपेको विषयमा सामाजिक संजालमा चर्को आलोचना

राजस्व घाटा नहुने गरि ठेक्कामा दिन सुझाव

कैलालीका नदी खोलाहरुमा ढुंगा, बालुवा संकलनको ठेक्का दिंदा विगतको तुलनामा राजस्व घाटा नहुने गरि ठेक्का दिन कैलालीका राजनीतिक दलहरुले जिल्ला विकास समिति

अनियमितता भएको भन्दै दराज बुझ्न मानेनन् स्वास्थ्य स्वयं सेविकाले

भजनी–त्रिशक्ति नगरपालिकाले स्वास्थ्य स्वयं सेविकाहरुका लागि खरिद गरेको दराजमा अनियमितता भएको आरोप लागेको छ । दराजमा अनियमिता भएको भन्दै स्वास्थ्य स्वयं सेविकाहरुले दराज बुझ्न मानेका छैनन् । नगरपालिकाले सर्वदलिय निर्णयका

जग्गा प्राप्तीको प्रक्रिया अन्तिम चरणमा

कैलालीको दक्षिणी धनसिंहपुर गाविसको खक्रौलामा स्थापना हुने भन्सारका लागि आवश्यक जग्गाको बजेट पटक पटक फ्रिज हुँदै गएपनि यस वर्ष जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँको अध्यक्षतामा बसेको जिल्ला मुआब्जा