26 May Friday, 2017

Breaking News:

पर्यटन

भादामा थारु होमस्टे गाउँ महोत्सव हुने

कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा थारु होमस्टे गाउँ भादा महोत्सव हुने भएको छ । स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहि पुस १७ देखि २१ गतेसम्म महोत्सव हुने आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा

घोडाघोडीको प्रचार प्रसारका लागि महोत्सव

विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको प्रसिद्ध घोडाघोडी सिमसार क्षेत्रमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना हुने भएको छ । आगामी माघ ७ देखि १६ गतेसम्म घोडाघोडी महोत्सवको आयोजना गर्ने घोडाघोडी उद्योग वाणिज्य सङ्घले शनिवार धनगढीमा पत्रकार

बेहडाबाबाको विकासका लागि पहल गर्न समितिहरु गठन

प्रसिद्ध धार्मीक स्थल बेहडाबाबा क्षेत्रको धार्मिक पर्यटनसहित बृहत्तर विकासका लागि पहल गर्न विभिन्न समितिहरु गठन गरिएका छन् । बेहडाबाबा मन्दिर परिषरमा भएको सर्वपक्षीय भेलाले संरक्षण मण्डल, संवाद तथा समन्वय समिति, सल्लाहकार समिति र अवधारणा निर्माण समिति गठन

कम्पासे धुरामा भ्यू टावर राख्न आग्रह

झण्डै एक हजार सात सय ५१ मिटर उचाई रहेको कम्पासे धुराबाट आकाश खुला भएको अवस्थामा तराईको पुरै क्षेत्र र उत्तरका अधिकांश हिमाल समेत देखिने भएकोले पर्यटन प्रवर्दनका लागि भ्यू टावर कम्पासे धुरामै निर्माण गर्नुपर्ने स्थानीय बासिन्दाको भनाई छ । पर्यटन विकास समाजका

मुड्का ताल पुरिदैं

तालको उत्तरतर्फबाट बर्षातका बेला बगेर आउने पानीले माटो बगाएर ल्याउने गरेका कारण ताल पुरिन थालेको हो । एक बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको ताल माटोले पुरिएर अस्तित्व नै लोप हुने संघारमा पुगेको छ

पाटनमा प्याराग्लाइडिंग हुने

बैतडीको पाटनमा सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ सुरु हुने भएको छ । पाटनलाई प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि केही हप्ताभित्र प्याराग्लाइडिङ सुरु हुने भएको हो । गत वर्ष नै प्याराग्लाइडिङको परीक्षण सफल भएपछि प्राविधिक टोली यसवर्ष

शुक्लाफाँटामा टुर प्याकेज

कञ्चनपुरमा रहेको शुक्लाफाटा वन्यजन्तु आरक्षमा टुर प्याकेज सुरु भएको छ । बाह्य तथा आन्तरीक पर्यटकका लागि सुदूरपश्चिमकै मुख्य गन्तव्यका रुपमा रहेको शुक्लाफाटा बन्यजन्तु आरक्षमा आजबाट टुर प्याकेज सुरु भएको हो । महेन्द्रनगर स्थित मोहित टुर एण्ड ट्राभल एजेन्सी

थारु सांस्कृतिक महोत्सव हुने

मसुरिया, उदासीपुर, बसौटी र गदरिया गाविस स्तरीय महोत्सव मूल आयोजक समितिको संयुक्त आयोजनामा माघ २४ गतेदेखि २६ गतेसम्म महोत्सव हुने भएको छ । महोत्सव मूल समिति संयोजक खुशीराम चौधरीले थारू लोपोन्मुख कला, संस्कृति, खानपान लगायतको संरक्षण सम्बद्र्धन तथा अधिकार

ताक्लाकोटा नाका खोल्नु पर्ने जोड

सुदूरपश्चिममा भएको सम्भावना प्रवद्र्धन गर्न र पर्यटकीय महत्वका गन्तव्यको उजागर गर्न चैनपुर–ताक्लाकोटा नाका खुला गरेर सडक यातायातमार्फत् भारतीय पर्यटक आकर्षित गर्न सकिने सांसद् अफिलाल ओखेडाले बताए । उनका अनुसार अहिले दिल्लीबाट आउने पर्यटक सुदूरपश्चिम पुग्न

गिद्ध संक्षित क्षेत्रमा पर्यटन प्रवद्र्धनमा जोड

कैलालीमा रहेको गिद्ध संरक्षित क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न आवश्यक रहेको एक सरोकारवालाले जोड दिएका छन् । कैलालीको खुटिया क्षेत्रका गिद्ध संरक्षणमा काम गर्दै आएको संस्था अर्थ नेपालले मंगलवार धनगढीमा आयोजना गरेको कार्यशालामा सहभागी सरोकारवालाले यस्तो

धार्मिक पर्यटन विकासका लागि कुम्भ मेला

news

कैलालीको प्रसिद्ध धार्मिक क्षेत्र गोदावरीमा आयोजना हुन लागेको गोदावरी अमृत महास्नान दीव्य सहस्त्र महाकुम्भ मेलाले धार्मिक पर्यटन विकासमा टेवा पु¥याउने स्थानीयबासीले बताएका छन् । आउँदो माघ १ गतेदेखि एक महिनासम्म सञ्चालन

भादामा होम स्टे महोत्सव सुरु

कैलालीको थारु होम स्टे गाउ“ भादामा शुक्रवारदेखि होम स्टे महोत्सव सुरु भएको छ । होम स्टेको प्रचार प्रसार तथा पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ महोत्सव आयोजना गरेको आयोजक थारु होम स्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जानकारी दिएको छ

गोदावरीमा कुम्भ मेलाको तयारी

सुदूरपश्चिमको मुख्य तीर्थस्थल कैलाली जिल्लाको गोदावरीलाई धार्मिक पर्यटनको गन्तव्यस्थलको रुपमा विकास गर्न ‘सहश्र कुम्भ दर्शन मेला’ को तयारी गरिएको छ । आगामी माघ १

दिनभरी डल्फिनको खोजी

news

कैलाली डल्फिन अवलोकनका लागि नमूना क्षेत्र बन्न सक्नेमा दुई मत छैन । यसले पर्यटन र आर्थिक विकासमा टेवा पुग्ने पनि निश्चित छ । कैलालीमा डल्फिन हेरिसकेपछि नेदरल्याण्डस्का जीव वैज्ञानिक बेञ्ज स्मेल्टले भनेका छन्–‘यो ठाउँ

मनमोहक खप्तड

news

खप्तडमा बर्षैभरी घुम्न सकिन्छ । जेठ,असार साउनमा खप्तडका पाटनहरु भुईफुलले ढक्कमक्क हुन्छन । रंगिचंगी अनगिन्ति फूलहरु पाटनमा कार्पेट बिच्छ्याईसरी लाग्छन । असोज,कार्तिक,मंसिर,पुष,माघ,फागुन सम्म हिउले ढाकिएर खप्तड कम सुन्दर