26 May Friday, 2017

Breaking News:

मनोरंजन

ओई झुमामा झुमे दर्शक

news

विदाको दिन मंगलबार सुदूरपश्चिम महोत्सव स्थल दर्शकले भरिभराउ थियो । उद्घोषकको समेत भूमिका निर्वाह गरिरहेका हास्य कलाकार राजा राजेन्द्रले दिउँसो गायक प्रमोद खरेललाई मञ्चमा निम्त्याए । उद्घोषकले प्रमोद खरेलको नाम लिनासाथ

समर्पण देशभरी रिलिज हुने

नेपाली कथानक चलचित्र समर्पण पुष १५ गतेदेखि देशभर एकसाथ रिलिज हुने भएको छ । चलचित्र निर्माण पक्षले धनगढीमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्रको निर्माण सम्पुर्ण काम पुरा भईसकेको जनाएको छ । चलचित्रको अहिले प्रचार प्रसारको काम भईरहेको छ

जातीय विभेद विरुद्धको सन्देश छोई छिटोमा

कैलालीका स्थानीय कलाकारले जातीय विभेद विरुद्धको सन्देश दिने लघु चलचित्र ‘छोई छिटो’ निर्माण गरेका छन् । समाजमा विद्यमान जातीय तथा महिनावारी भएपछि महिलामाथि गरिने विभेद विरुद्ध चेतना फैलाउने उद्देश्यले ४५ मिनेटको लघु चलचित्र बनाएको निर्माण पक्षले जानकारी

धनगढीमा देउडा प्रतियोगिता हुने

सुदूरपश्चिममा उत्साहपूर्वक मनाइने गौरा पर्वको अवसर पारेर धनगढीमा लोक देउडा प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कैलाली र लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोले संयुक्त रुपमा देउडा प्रतियोगिता आयोजना गर्न लागेको हो । यहि भदौ १० र ११ गते

चन्दन टाकिज सिल

धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलमा रहेको चन्दन टाकिजमा सिल गरिएको छ । प्रहरी, प्रशासनसहित चलचित्र विकास बोर्डको टोलीले हलको अनुगमन गर्दा झण्डै डेढ दशकदेखि कर नतिरेको पाइएपछि फिल्म हल सिल गरिएको हो । हिन्दी चलचित्र ग्रेट ग्राण्ड मस्ती चोरी (पाईरेसी)

मोति हारको म्यूजिक भिडियो सार्वजनिक

देउडा गायक लाल बहादुर थापाको म्युजिक भिडीयोसहितको गीति एल्बम हिरा मोती हारको विमोचन गरिएको छ । बिहीबार आयोजित एक कार्यक्रमका बीच सुदुरपश्चिम कला प्रतिष्ठानका अध्यक्ष राज कुमार जोशीले एल्बमको विमोचन गरे । राज पाठकले निर्देशन गरेको हिरा मोती हारको म्युजिक

कसले तताउला फिल्मी माहोल ?

नेपाली फिल्मको बजार अहिले सुनसान छ । आशा गरिएका थुप्रै फिल्मले पानी फ्याकिदिएपछि जाडो महिना पुरै ठन्डाराम भैरहेको छ । यस्तो अवस्थामा अब कुन फिल्मले यो माहोललाई जुरुक्क उठाउला भन्ने बहस हुनु स्वभाविक हो

सांगितिक महोत्सवको तयारी सुरु

महोत्सव अवधिभर करीब १ लाख ५० हजार दर्शकले मेलाको अवलोकन गर्ने र करीब ३३ लाख बराबरको कारोकार हुने आयोजकले अनुमान गरेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

आत्मीयता बढाउन सांगितिक कार्यक्रम हुने

रकस्टार गुप्र पेनाङ्को आयोजनामा मलेशिया स्थित पेनाङ्को शहरका विभिन्न स्थानमा साङ्गितिक कार्यक्रम हुने भएको छ । चिनियाँ नयाँ बर्षको अवसरमा हुन लगेको कार्यक्रमको तयारी तीव्र रुपमा भइरहेको आयोजकले जनाएको छ । मलेसियामा रहेका नेपालीहरुलाई सांगितिक कार्यक्रम

मिस्टर सुदूरपश्चिमको उपाधि सिंह र मिस सुदूरपश्चिमको उपाधि ऐरलाई

news

धनगढीमा भएको मिस्टर सुदूरपश्चिम टुरिज्म २०१५ को उपाधि धनगढीका अंकित सिंह र मिस सुदूरपश्चिम टुरिज्म २०१५ को उपाधि धनगढीकै सृष्टी ऐरले जितेका छन् । शुक्रबार राति भएको फाइनलमा अन्तिम चरणमा पुगेका ६ जनालाई पछि पार्दै सिंह

‘यस्तो गीत गाउ“छु’को प्रतियोगिता हुने

चलचित्र प्रेम गीतमा रहेको म यस्तो गीत गाउछु भन्ने बोलको गितको प्रतियोगिता हुने भएको छ । कभर सङ गाउन ईच्छुकले म यस्तो गीत गाउछु बोलको गितको कभर गीतको भिडियो बनाई आसुसेन डट कममा अपलोड गर्नुपर्ने छ । कभर सङ भिडियो अपलोड गरेको १५ दिनसम्म युट्युवमा त्यो भिडियो हेरेको

सुदूरपश्चिम महोत्सव तताए कलाकारले

news

धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा मंगलबार गायक रामजी खाँण, कल्पना बिसी, सुर्य बिरही साउँद लगायतका कलाकारहरुले सांगितिक प्रस्तुतिहरु प्रस्तुत गरे । कलाकारहरुले गित संगितका माध्यमबाट चिसो माहोललाई तताएका थिए

श्रृष्टीसंग अनमोलको रोमान्स

news

नाकाबन्दी र त्यसपश्चात उत्पन्न इन्धन अभावको बाबजुत धेरै फिल्मको छायांकन प्रभावित भईरहँदा फिल्म ‘गाजलु’ युनिट भने फ्लोरमा गएको छ । ४५ दिनमा छायांकन सकाउने लक्ष्यसहित यो फिल्मको सोमबारबाट छायांकन सुरु गरिएको हो

नाकाबन्दी` बिरुद्ध फिल्मकर्मीको जागरण अभियान

news

भारतिय नाकाबन्दीको बिरुद्धमा एकजुट भएका फिल्मकर्मीहरूले आफ्नो अभियानलाई शसक्त बनाउने भएका छन् । एक-एक गरेर ठुलो संख्यामा राष्ट्रिय मुद्धासँगै एकजुट भएका कलाकर्मीहरुको ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ कार्यक्रम

‘लुटेरा’ले कति लुट्यो ?

news

अभिनेता निखिल उप्रेतीको बक्स अफिस टकराव अब कमै मात्र कलाकारसँग देखिने छ । कारण, निखिलका फिल्मले करोड क्बलबमा सहजै प्रवेश पाइरहेका छन् । ‘भैरव’ फिल्मले २ करोड माथिको ग्रस कलेक्शन गर्दा निखिलको ‘लुटेरा’ले पनि यस्तै हारहारीको