26 May Friday, 2017

Breaking News:

खेलकुद

डीपीएलमा विराटनगर र काठमाण्डौंलाई सफलता

बहुप्रतिक्षित सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर किङ्ग्सले र काठमाण्डौं गोल्डेन्सले सफलता पाएका छन् । मङ्गलवार यहाँ स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा विराटनगरले २३ रनले घरेलु टोली धनगढी टिम चौराहालाई स्तब्ध

लिटील फ्लावर प्रिमियर लिगको उपाधि ऐश्वर्यलाई

news

धनगढी भन्सार रोडमा रहेको लिटील फ्लावर बोर्डिड्ड स्कूलको आयोजनामा भएको लिटील फ्लावर अन्तर विद्यालय प्रिमियर लिग क्रिकेट प्रतियोगिता ऐश्वर्य विद्या निकेतनले जितेको छ । बोराडाँडीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार दिउँसो

ऐश्वर्य र आयोजक विजयी

धनगढी भन्सार रोडमा रहेको लिटिल फ्लावर बोर्डिड्ड स्कूलको आयोजनामा बोराडँँडीस्थित फाप्ला क्रिकेट मैदानमा जारी लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तरगत आइतबार भएका दोश्रो चरणका खेलमा आयोजक विद्यालय र ऐश्वर्य विद्या निकेतन विजयी भएका छन् । ब्रोड

लिटिल फ्लावर प्रिमियर लिग शुरु

news

लिटिल फ्लावर र ऐश्वर्यको विजयी

धनगढीमा लिटिल फ्लावर प्रिमियर लिग हुँदै

news

कैलालीको धनगढी उपमहानगरपालिका–३, भन्सार रोडस्थित लिटिल फ्लावर इग्लिस बोर्डिड्ड स्कूलको आयोजनामा धनगढीमा लिटिल फ्लावर इग्लिस प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । यही माघ ५ गतेदेखि १६ गतेसम्म फाप्ला क्रिकेट मैदान

मनाड्ड गोल्ड कप च्याम्पियन

भागेश्वर गुप्र सुदूरपश्चिम खप्तड गोल्डकप २०७३ को उपाधि मनाड्ड मस्र्याङ्दी क्लब च्याम्पीयन बनेको छ । शनिवार करिब ७ हजार भन्दा दर्शक रहेको धनगढी रंगशालामा मनाड्डले काठमाण्डौको संकटा क्लबलाई १–० ले हराउँदै उपाधिसहित ५ लाख रुपैया नगद पुरस्कार प्राप्त ग¥यो

मैत्रीपूर्ण क्रिकेटमा मुम्बइ र डीसीए विजयी

धनगढीमा जारी मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता अन्तरगत बुधबार भएको खेलमा धनगढी क्रिकेट एकेडेमी र मुम्बइको एडीएस क्लब वियजी भएको छ । कैलाली जिल्ला क्रिकेट संघको टीमलाई हराउँदै मुम्बइ र मुम्बइलाई हराउँदै डीसीए विजयी भएको हो । खेलमा मुम्बइको टीमले जिल्ला क्रिकेट

सातौंका लागि सुपबाट ३ सय ८८ खेलाडी छनौट

पूर्वाञ्चलमा आउदो पुस ८ देखि १५ गतेसम्म हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिममा क्षेत्रीय छनौट प्रतियोगिता सम्पन्न भएको छ । २ राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिममा २१ खेलबाट ३ सय ८८ जना खेलाडी छनौट गरिएको सुदूरपश्चिम क्षेत्रीय

क्रिकेट उपाधि निंगलाशैनीलाई

बैतडीको देहिमाण्डौंमा सम्पन्न वीपी स्मृति टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि निंगलाशैनी क्रिकेट क्लब देहिमाण्डौंले हात पारेको छ । मंगलवार सम्पन्न फाइनल खेलमा कालाशैनी क्रिकेट क्लब बुड्डालाई १४ रनले हराउँदै निंगलाशैनीले उपाधि जितेको हो । सुरुमा

सुदूरपश्चिम–११ ले जित्यो फारवेष्ट कप

news

आयोजक फारवेष्ट पशुपति युवा क्लबका समर्थकलाई निराश बनाउ“दै सुदूरपश्चिम–११ ले शुभश्री प्यालेस दोस्रो फारवेष्ट पशुपति कप २०७३ को उपाधि हात पारेको छ । शनिवार धनगढीस्थित क्षेत्रीय रंगशालामा भएको रोमाञ्चक खेलमा सुदूरपश्चिम–११

फारवेष्ट कपको सेमिफाईनल समिकरण पुरा

धनगढीमा जारी शुभश्री प्यालेस फारवेष्ट पशुपति कप फुटबलको सेमिफाईनल समिकरण पुरा भएको छ । बुधबार तीन वटा क्वाटरफाईनल खेल सम्पन्न भएसंगै अन्तिम चारमा पुग्ने टीमको टुंगो लागेको हो । एक टीम मंगलबार नै सेमिफाईनलमा प्रवेश गरिसकेको छ । बुधबार भएका खेलमा जित हात पार्दै

ब्याडमिन्टनको प्रशिक्षक प्रशिक्षण

कैलाली जिल्ला ब्याडमिन्टन संघको आयोजनामा ‘सटल टाईम’ ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षण बुधबार धनगढी रंगशालामा सम्पन्न भएको छ । प्रशिक्ष्ँणमा कैलाली जिल्लाका ८ वटा विद्यालयका १३ जनाको सहभागिता रहेको थियो । ब्याडमिन्टन अस्ट्रेलिया, अस्ट्रेलियन सरकारको आर्थिक र

अर्जेन्टिनालाई हराउँदै चिलीले जित्यो कोपा अमेरिका फुटबलको उपाधि

news

चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका फुटबलको उपाधि उचालेर इतिहास नै बनाएको छ। चिली पछिल्लो ६९ वर्षको इतिहासमा लगातार दोस्रो पटक कोपा अमेरिका फुटबलको उपाधि जित्ने पहिलो मुलुक बनेको छ। लगातार दोस्रो पटक चिलीसँग पेनाल्टी

सुदूरपश्चिम क्वाटर फाइनलमा

काठमाण्डौंमा भइरहेको १८ वर्षमुनीको ए डिभिजन ललित स्मृति कप फुटबल प्रतियोगितामा सुदूर विस्कुट सुदूरपश्चिम फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ । सोमबार २–१ गोल अन्तरले संकटा क्लबलाई पराजित गरी सुदूरपश्चिम क्वाटर फाइनलमा प्रवेश गरेको हो । सुदूरपश्चिमले

खेलाडीको विदाई

जेठ २९ गतेबाट ललितपुरमा सुरु भएको ललित स्मृति अन्डर १८ फुटबल प्रतियागितामा सहभागि हुन जान लागेको सुदुरपश्चिम फुटबल टिमका खेलाडीहरुलाई मंगलबार धनगढीमा विदाई गरिएको छ । कैलाली जिल्ला फुटबल संघका अध्यक्ष प्रकाश बिष्ट, नेपाली काँग्रेसका नगरसभापति नृप ओड, नेकपा

क्रिकेट मैदान निरिक्षण

धनगढी उपमहानगरपालिका–३, बोराडा“डी स्थित निर्माणधिन फाप्ला क्रिकेट मैदानको युवा तथा खेलकुद मन्त्रालयका सहसचिव तेजराज पाण्डेले अवलोकन गरेका छन् । क्रिकेट मैदानको अवलोकनपछि सहसचिव पाण्डेले उक्त मैदान क्रिकेटका लागि उपयुक्त भएको बताए

ऐश्वर्य र सैनिक विद्यालय फाईनलमा

धनगढीमा जारी अन्तर मावि जिल्लास्तरीय कोकाकोलाकप फुलबल प्रतियोगिता अन्तरगत छात्रतर्फको खेलमा ऐश्वर्य विद्या निकेतन धनगढी र सैनिक आवाशिक महाविद्यालय तेघरी फाईलनमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा सैनिक आवासिय माविले इम्यानुयल एकेडेमीलाई १–० गोल

अन्तिम खेलमा म’म्बई विजयी

ईण्डो नेपाल क्रिकेट सिरिज अन्तरगत शनिबार भएको अन्तिम खेलमा भारतको म’म्बई प’लिस क्रिकेट एकेडेमी वजयी भएको छ . धनगढीस्थित अञ्चल प्रहरी कार्यालय मैदानमा भएको खेलमा म’म्बई प’लिस क्रिकेट एकेडेमीले धनगढी क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो . धनगढी क्रिकेट

खेलाडी उत्पादन गर्न विद्यार्थीलाई प्रशिक्षण

कैलालीमा पछिल्लो समय पुनः जुर्मुराउँदै गएको ब्याडमिन्टन खेललाई विद्यालय तहबाटै विकास गरि राम्रो खेलाडी उत्पादन गर्नका लागि पहल थालिएको छ । कैलाली जिल्ला ब्याडमिन्टन संघ र जिल्ला खेलकुद विकास समितिको पहलमा खेलाडी उत्पादन गर्ने उद्देश्यले अहिले धनगढी

क्रिकेटको उपाधि ऐश्वर्यलाई

धनगढीमा भएको डीसीए अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि ऐश्वर्य विद्या निकेतनले उचालेको छ । आईतबार भएको फाइनल खेलमा क्यास्पियन एकेडेमीलाई ९७ रनले पराजित गरी ऐश्वर्यले उपाधि जितेको हो । उपाधिसंगै ऐश्वर्यले नगद २० हजार र ट्रफी हात पारेको छ ।

न्यू बुद्ध सेमिफाइनलमा

धनगढीमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा न्यू बुद्ध युवा क्लब फूलबारी सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार फारवेष्ट पशुपति युवा क्लबसंग बराबरी खेल्दै न्यू बुद्ध गोल अन्तरले सेमिफाइनलमा प्रवेश गरेको हो । फारवेष्ट र न्यू बुद्धले १–१ गोलको बराबरी खेल खेले ।

डीसीएलबाट ड्रिम टिम घोषणा

क्रिकेटको सहर धनगढीमा शनिबार सम्पन्न सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग–३ बाट उत्कृष्ट खेलाडीहरु छनोट गरी आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार ‘ड्रिम टिम’ को घोषणा गरेको

चौराहाको रोमाञ्चक जीत

news

बिहान टस जितेर फिल्डिङ्ग रोजेको हसनपुरले अत्तरियालाई मध्यम स्कोरमा रोक्न सफल भएको थियो । १९.५ ओभरमा अलआउट हुँदै अत्तरियाले १२३ रन बनाएको थियो । नरेश बोहराले २८, महबुब आलम र सुरेन्द्र चन्दले समान १६, शैलेश कठायतले १३ र भुवन

बीवाईसीको उपाधि हिमालयन क्लबलाई

आयोजक वनदेवी युवा क्लब (बीवाईसी) लाई हराउ“दै हिमालयन युवा क्लब लालबोझीले मालिका यातायात बीवाईसी राष्ट्रव्यापी फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार तेघरीमा भएको प्रतियोगिताको उपाधि भिडन्तमा आयोजक वनदेवी युवा क्लब ‘ए’लाई पेनाल्टी सुटआउट मार्फत ४–१ गोल

हसनपुर र अत्तरिया विजयी

news

हसनपुर र चौराहाबीचको खेल निकै रोमाञ्चक भएको थियो । निर्धारित २० ओभरमा दुवै टिमले समान १४५ रन बनाएपछि विजेता टिम छान्न सुपर ओभर खेलाइएको थियो । सुपर ओभरमा चौराहाले सुरुमा ब्याटिङ्ग गर्दै दुई विकेटको क्षतिमा तीन रन मात्र जोड्न

चैत चार गतेबाट खेल सुचारु हुने

आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ती प्रकाशित गरेर चैत ४ गतेबाट खेल सुचारु हुने जनाएको छ । आयोजकले नयाँ खेल तालिका समेत सार्वजनिक गरेको छ । प्रतिकूल मौसमका कारण चैत १ गतेदेखि अर्को सूचना जारी नगरेसम्मका लागि प्रतियोगिता स्थगित गरिएको थियो ।

वर्षाले क्रिकेट प्रतियोगिता प्रभावित

कैलालीको धनगढीमा भइरहेको सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डीसीएल)–३ स्थगित भएको छ । वर्षाका कारण मैदान र पीच खराब भएपछि अर्को सूचना नभएसम्मका लागि खेल स्थगित गरिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जानकारी दिएको छ । असिना, पानीका कारण पीच खराब भएकाले केहि दिनका

हसनपुर रोयल्सको सनसनीपूर्ण जित

आइतबार अञ्चल प्रहरी मैदानमा भएको खेलमा हसनपुरले स्टार खेलाडीले भरिपूर्ण सन्तोषी टोललाई पाँच विकेटले स्तब्ध पारेको हो । अन्तिम एक बलमा जितका लागि तीन रन चाहिएको बेला हसनपुरका बसन्त कार्कीले हानेको चौका नै निर्णायक बन्यो । अन्तिमसम्म जितका लागि कठिन देखिए पनि

मेहबुबको अर्धशतकमा अत्तरिया विजयी

मेहबुब आलमको अर्धशतक पारीको सहयोगमा सीवाईसी अत्तरियाले सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग (डीसीएल)–३ मा पहिलो जित दर्ता गरेको छ । सेती अञ्चल प्रहरी मैदानमा शनिबार भएको खेलमा अत्तरियाले हसनपुर रोयल्सलाई छ विकेटले पराजित गरेको हो । अत्तरियाको जितमा मेहबुबले

खेल मैदानमा स्व. न्यौपानेको सम्झना

खेलप्रेमी र अनुशासित एसएसपीको संज्ञा दिदैं कैलालीको धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा उनको सम्झना गरिएको हो । खेलाडी तथा खेल समर्थकहरुले न्यौपानेप्रति सम्मान व्यक्त गरेका छन् । गत भदौं ७ गते थरुहट आन्दोलनका क्रममा हिंसात्मक घटनामा परी

प्याब्सन फेष्टिभलको तयारी पूरा

कैलालीको धनगढीमा आयोजना हुने प्याब्सन फेष्टिभल २०७२ को सम्पूर्ण तयारी पूरा भएको छ । २२ गते उद्घाटन हुने फेष्टिभलका लागि सबै तयारी पूरा भइसकेको आयोजक निजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन) कैलालीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ

टी–२० क्रिकेट सिरिज एनसीएसको पोल्टामा

धनगढीमा भएको टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सिरिज नेपाल क्रिकेट स्कुल (एनसीएस) ले जितेको छ । बुधबार भएको अन्तिम खेलमा आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) लाई ८ विकेटले पराजित गरी एनसीएसले सिरिज जितेको हो । टस जितेर पहिले ब्याटिंग गरेको डीसीएले पुरै ओभर खेलेर

धनगढी लिगलाई सगरमाथाको साथ

news

सम्झौतापत्रमा हस्ताक्षर गर्दै आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले सगरमाथा सिमेन्टको साथले धनगढी क्रिकेट लिगलाई अझ भव्य बनाउन सहयोग पुग्ने बताए । धनगढीलाई सीटी अफ क्रिकेट बनाउन सबैैको भूमिका महत्वपूर्ण