26 May Friday, 2017

Breaking News:

साहित्य

साहित्यकारको पलेटी सम्पन्न

सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अध्ययन तथा कामको शिलशिलामा धनगढी आएका साहित्यप्रेमीहरुले संचालन गरेको एउटा पृथक साहित्यिक कार्यक्रम पलेटीको तेस्रो श्रृखला शनिवार सम्पन्न भएको छ । महिनाको अन्तिम शनिबार सर्जककै निवासमै गएर साहित्य सिर्जना वाचन गरिने उक्त

रामलालको ऐनालाई मदन पुरस्कार

मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीद्धारा लिखित ‘ऐना’ कथा संग्रहलाई दिने निर्णय गरेको छ । पुरस्कारको राशी दुई लाख रुपैया रहेको छ । मदन पुरस्कारको श्रेष्ठ सूचीमा सात पुस्तक छानिएका थिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा रामलाल जोशीको ऐना,

मोति जयन्तीमा गजल प्रतियोगिता

युवा कवि मोतीराम भट्टको १५१ औं जन्म जयन्तीका अवसरमा बिहीबार धनगढीमा विविध साहित्यिक कार्यक्रम आयोजना गरियो । सुदूरपश्चिमाञ्चल साहित्य समाजले गजल प्रतियोगिता, रचना वाचनलगायत कार्यक्रम गरेर मोति जयन्ती मनाएको छ । कार्यक्रममा सहभागि साहित्यकारहरुले नेपाली

‘ऐना’ कथा संग्रह ‘श्रेष्ठ ७ पुस्तक’भित्र

धनगढीमा बसेर प्राध्यापन पेशामा संलग्न कथाकार रामलाल जोशीको कथा संग्रह ऐना मदन पुरस्कार गुठीको मूल्यांकनमा उत्कृष्ट ७ कृतिमा परेको छ । गुठीले २०७२ सालका श्रेष्ठ ७ पुस्तकहरुको सुचि सार्वजनिक गरेको हो । २०७२ सालको मदन पुरस्कारका लागि सोही वर्ष प्रकाशित प्राप्त

उपन्यासकार–पाठक अन्तरक्रिया

लेखक ब्रजेश खनालले लेखेको जुनेली उपन्यासमाथि धनगढीमा पाठक, साहित्यकारबीच अन्तरक्रिया भएको छ । कार्यक्रममा लेखक ब्रजेशले जुनेली उपन्यासको रचना गर्भ, पृष्ठभूमि, पात्रको चर्चासहित समग्र उपन्यासमाथि प्रकाश पारेका थिए । उनले आफ्नो प्रथम कृति यायावरपछि दोस्रो

सुतेर लेख्छन् मदन पुरस्कार विजेता

विसं २०६६ मा देशकै गरिमामय मदन पुरस्कार पाएर राष्ट्रिय स्तरमै चर्चा पाउनु भएका कञ्चनपुरका नरबहादुर साउँद सुतेर लेख्न थालेका छन् । भीमदत्त नगरपालिका–२ भगवती टोल घर भएका अपाङ्ग जीवन बिताउँदै आएका साउदले ‘नेपालका बालीनाली र तीनको दिगो खेती’ नामक पुस्तक लेखेर मदन

कविता प्रतियोगितामा आचार्य प्रथम

दिपज्योति यूवा क्लब र प्याराडाइज बाल क्लब चौमाला गाविस–७, राजीपुरको आयोजनामा शुक्रबार भएको वडा स्तरीय कविता प्रतियोगितामा प्याराडाइज ईङ्गलिस बोर्डिङ्ग स्कूल राजीपुरका शिरिष आचार्य प्रथम भएका छन्

जन्मयन्तीमा दुई जना सम्मानित

news

एसियाकै प्रथम महिला मन्त्री स्वर्गीय द्वारिकादेवी चन्द ठकुरानीको १०३ औं जन्म जयन्ती धनगढीमा सोमबार मनाइएको छ । जन्मजयन्तीको अवसरमा द्वारिकादेवी ठकुरानी ट्रस्टद्वारा आयोजित कार्यक्रममा दुई जनालाई सम्मान गरियो

सिंहाइमा स्वा“रको जन्मजयन्ती

साहित्यकार स्वर्गीय पहलमानसिंह स्वा“रको १ सय ३८ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भारतको सिंहाइमा साहित्यिक सम्मेलनको आयोजना गरी जन्मजयन्ती मनाइएको हो

गजल र जगजीतको कथा

news

कला, साहित्य र संगीतको कुनै भुगोल हुदैन । न त यो कुनै परिधि भित्र कैद हुन्छ । यो त सबै दायराभन्दा माथि हुन्छ । प्रेम अभिव्यक्त गरेर हुने चिज होईन । यदि त्यसो हुदो हो त यो संसारमा आवाज हुनेहरुले मात्र प्रेम गर्थे । भाषा वा बोलीले

मेरी स्वास्नी र त्यो मान्छे

सुतिरहेकै देख्यो तर ध्यान दिएन यसपल्ट त्यो मान्छेलाई। छिटो-छिटो हिँड़्यो देवेन्द्र। ‘आऽऽऽ ठिकै छ पाइनँ भने, थोत्रे भइसकेको छ त्यो। नयॉं किन्छु।’ सोचु सकेको देवेन्द्रले तर त्यहीँ छाड़े होला लागेकैमा छोड़ेको रहेछ। भित्र राखिदिएको रहेछ। नथापी भनेर थापेर पनि