26 May Friday, 2017

Breaking News:

विचार ब्लग

गौहत्या प्रकरण ः नाङ्गिएको हिन्दू समाज

news

गाई सामुहिक ?पमा मरे वा मारिए ? यी छानविनका विषय छोडेर घटनाको अर्को महत्वपूर्ण पाटो जोडिएको छ । ९० प्रतिशत हिन्दू, त्यसमा पनि गर्भाधान संस्कारदेखि मृत्यु संस्कार र मृत्युपछि गरिने संस्कारमा समेत गौमाताको दुध, गोवर र गहुँत

कर्मयोगी आचार्य बालकृष्ण

news

५ जनवरी १९९५ मा यही आश्रममा स्थापना भएको दिव्य योग मन्दिर ट्रस्टको बिशालकाय रुप नै पतञ्जली योगपीठ हो । यही आश्रमबाट शुरु हुन्छ, योग र आयुर्वेदका माध्यमबाट मानवीय सेवा गर्ने कर्मयोगी आचार्य बालकृष्ण र योगी स्वामी रामदेवको दृढ

पश्चिम सेती किन ?

बिगत केही वर्षयताका तथ्याङ्क हेर्दा नेपालको पेटूोलियम पदार्थ आयातमात्रै रु एक सय अर्ब नाघेको छ । पाँच महिना लामो नाकाबन्दी हुँदाहुँदै पनि गत आर्थिक वर्षमा रु ६५ अर्बको पेट्रोलियम पदार्थ औपचारिक रुपमा नै आयात भएको थियो । त्यस भन्दा पहिलेका दुई आर्थिक वर्षमा

सुदूरपश्चिम क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरी बल

news

‘शान्ति सुरक्षा प्रतिबद्धता’ आदर्श वाक्यको रुपमा अंगिकार गरेको सशस्त्र प्रहरी बलले स्थापनाकालदेखि नै राज्यप्रदत्त जिम्मेवारीहरुलाई त्रुटीरहित ढंगबाट निर्वाह गर्दै आइरहेको छ । नागरिकको जिउ धन र स्वतन्त्रताको रक्षार्थ

बोलीले मात्र परिर्वन असम्भव

news

राजनिती गर्नेहरुले अब सजग बन्नुपर्छ । किनभने नेपालमा गणतन्त्रको उदयसँगै जनजीवनमा आफ्ना आकांक्षाहरूको आपूर्ति चाहने क्रियाशील पुस्ताको पनि आगमन भएको छ । अव विस्तारै सिद्धान्तका बन्धन खुकुलिँदै गएकाछन् । कुरामात्र नया तर

उपेक्षित सुदूरपश्चिम

news

जसरी पानी जहाज किन्ने योजनाले, संकटमा रहेका भुकम्प पिडितहरुको अवस्था पार लाग्न सक्दैन । त्यस्तै अहिलेसम्मकै ठूलो मानिएको यसवर्षको बजेटले सुदूरपश्चिमका साना भन्दा साना आवश्यकता र आकांक्षाहरुलाई सम्बोधन गर्न सक्दैन ।

आफ्नो खुसी देखाउन अरुलाई हैरानी किन ?

news

हिजो जे भए जस्ता जस्ता भए अब बरु आउनुस एउटा सानो सुरुवात गरौं झिसमिसेमा घरको फोहोर बाटामा फ्याँक्न छोडौं, बर्खामा सवारी साधन हाँक्दा पैदलयात्रुलाई हिलोको होली नफालौ, विवाहमा हिँडेका जन्तीहरुले त्यो विवाह आफ्नो परिवारको हो

स्मृतिमा एउटा यात्रा

news

हामी सबैका लागि त्यो यात्रा स्मरणीय रह्यो । आज पनि हामी त्यो पल र प्रकृतिको अनुपम सौन्र्दयले भरिएको दोलखाका जिल्लाका पर्यटकीय स्थलहरु मानसपटलमा घुमिरहेका छन्

बिपी कोइराला, प्रजातन्त्रको दिशावोध र समाजवाद

पदाधिकारीहरु जिल्ला दौडाहामा लागेका छन् । महाधिवेशनको तयारीस्वरुप माघ १५ देखि गाउँ र नगर अधिवेशन तथा २५ गते जिल्ला अधिवेशन हुँदैछ । लोकतन्त्रलाई आदर्श मान्ने कांग्रेसले महाधिवेशनको समयमा माथिदेखि तलसम्मै प्रजातान्त्रिक अभ्यास गर्दैछ । कांग्रेस महाधिवेशनले

सुशिलदा साधारण थिए, त्यसैले असाधारण भए

news

शुशिल कोइरालासँगको मेरो परिचय म नेपाल टेलिभिजनमा काम गर्दा खेरी भएको हो । आदरणीय दाजु पोषण केसीले मलाई शुशिलदा सँग चिनाइदिनु भएको हो । त्यसपछि थुपै पटक उहाँलाई भेटने मौका पाएँ । यहाँ मलाई तँ नै भन्नुहुन्थ्यो । उहाँले तँ भन्दा

प्रजातन्त्र दिवस र यस्को सार्थकता

राणा शासन, पञ्चायती व्यवस्था तथा निरंकुशतन्त्रको अन्त्यका लागि र प्रजातन्त्रको मूल्य र मान्यताका लागि नेपाली आमाका बिर सपूत शहिदहरुको रगतले नेपाली भुमिलाई पटक पटक सिंचित गरिसकेको अवस्था विद्यमान छ । राजा र प्रजाको अथक प्रयासबाट २००७ साल फाल्गुण ७ गतेको दिन

सुकीका चुनौती

news

म्यानमार ( बर्मा ) ले यो साता विश्वको ध्यान तानेको छ । म्यानमारका जनताको ध्यान भने नोभेम्बरमा सम्पन्न आम निर्वाचनमा बहुमत हासिल गरेको नेशनल लिग फर डेमोक्रेसी ( एनएलडी ) की नेतृ आङ साङ सुकी र सैनिक शासकमा बाँडिएको छ

यु–१९ विश्वकप क्रिकेटमा कहाँ चुक्यो नेपाल ?

news

घरबाट विश्वकप खेल्न जानु अघि नेपाल नेपालको लक्ष्य दोस्रो चरणमा पुग्नु थियो। निकै कठिन समूह अर्थात टेष्ट राष्ट्र मान्यता पाएका राष्ट्र न्यूजिल्याण्ड र भारतसँगै एउटै समूहमा परेको परेको नेपालले आयरल्याण्ड र न्यूजिल्याण्डलाई

बेलगाम लम्पसार बहुदल ः बेहाल नेपाली र नेपाल

news

प्रजातन्त्रको पुर्नस्थापना पश्चात नेपाल र नेपालीको स्वतन्त्रता, स्वाधिनता, स्वाभिमान पुष्पित र पल्लवीत हुदै वहुदलीय व्यवस्थाले समग्र राष्ट्र«को मुहार बदल्ने छ भन्ने अपेक्षा आम नेपालीको थियो । प्रजातन्त्र पुनस्र्थापना

सुर्खेतका मुक्त कमैया उपर राज्यको बिभेदयुक्त ब्यबहार

news

नेपाली समाज भित्र परम्परादेखी कायम रहेको अन्र्तबिरोध समाधान का लागि समाजमा संगठीत रुपमा प्रयास भए संगै बिभिन्न सामाजिक सवालहरु उठन थाले । समाजमा उठेका सवालहरु सम्बोधनका लागी सामाजिक आन्दोलन हरु प्रारम्भ भए परिणाम स्वरुप

वेतनाको वातावरणीय चेतना

रामचन्द्र अधिकारी, पछि २०७२ सालमा पुरातŒव विभागको अनुसन्धान टोलीले १० दिन लगाएर उत्खनन् गरी खतिवडाको प्रक्षेपणलाई सावित तुल्यायो । हाल सिमसारमा जलविहार सेवा दिन सातवटा डुङ्गा ४५ विघा क्षेत्रफल भएको पोखरी किनारमा राखिएका छन् । यात्रु स्वयंले चलाउन मिल्ने र चार

के मान्छे बोक्सी हुन्छ र ?

news

बोक्सीको नाममा एउटा मान्छेले अर्काे मान्छेलाई यस्तो भयानक तुच्छ व्यवहार कसरी गर्न सक्छ ? चाहे त्यो आफ्नो शत्रु नै किन नहोस् । बा“च्ने अधिकार सबैको हुन्छ । कसैले कसैको बा“च्ने अधिकार हनन् गर्न मिल्दैन, तर एउटा वृद्धा राजकुमारी

गैर जिम्मेवार टेलिकम, उदासिन ग्राहक

news

नाकाबन्दीपछि धेरै ठाऊमा रिचार्ज कार्डको अभाव छ । तर उ रिचार्ज कार्ड पु¥याउने सामथ्र्य राख्दैन । र मुस्किलले रिचार्ज कार्ड किन्ने ग्राहक एउटा कार्ड रिचार्ज गर्न दिनभरी प्रयास गर्छ । तर रिचार्ज हुदैन । देशका धेरै भागमा अहिले सय

असफल राज्यको संघारमा

news

त्यसै त हाम्रो सार्वजनिक यातायातको अवस्था त्यसमा अहिलेको परिस्थिति, यही अवस्था लामो समयसम्म रहे सडक यात्राको हाल के हुन्छ ? अहिले त ग्यास, पेट्रोलमा मात्रै लाइन देखिएको छ, यही अवस्था लम्बिएमा भोलि दाल–चामलका लागि मानिसहरू

राष्ट्रपतिमाथि नै हिंसा भएको देख्दा सरकार किन मौन ?

news

मेनुका ढुंगाना मधेसी मोर्चाका कार्यकर्ताले बिहीबारदेखि नै ‘बिधवा राष्ट्रपति मन्दिर प्रवेश गरी अपवित्र बनाएको’ भन्दै गंगासागरको पोखरीबाट जल ल्याएर मन्दिरमा सेचन गर्नु कति सम्मको नालयक सोच हो । राष्ट्रपति भण्डारी विधवा

मानव अधिकार रक्षक दिवस र मानव अधिकार

news

सामान्यतया बोलिचालिको भाषामा मानव अधिकार रक्षक भन्नाले मानव अधिकारको क्षेत्रमा काम गर्ने ब्यक्ति भनेर बुझिन्छ । मानव अधिकारको क्षेत्रमा संघ सस्थाले पनि मानव अधिकार रक्षकको रुपमा काम गर्दछन । यसरी काम गर्ने सस्था स्थानिय,

सुरक्षाकर्मीको मानवअधिकार हुदैन र ?

news

सुरक्षाकर्मीको के मानवअधिकार हुदैन ? घट्नाको दुई सातापछि टीकापुर पुगेको अधिकारकर्मीको टोलीलाई एक प्रहरी अधिकृतले यस्तो प्रश्न राखिरहदा वरीपरी थुप्रै प्रहरी जवानहरु जम्मा भईसकेका थिए । अधिकृतका अगाडि उनीहरु मौन थिए ।

बालअधिकारको संरक्षण, आवश्यकता र जिम्मेवारी

news

बालअधिकारको पृष्ठभूमि ः (प्रथम विश्वयुद्धले गरेका धनजनको क्षतिपछि बालबालिकाको बिचल्ली भएको देखेपछि बालअधिकारको अवधारणाको सुरुवात भएको हो । बालबचाउ अवधारणकी संस्थापिका एग्लाईनटाईन जेबले (इंगल्याण्ड) सो विश्वयुद्धमा भएको