26 May Friday, 2017

Breaking News:

सम्पादकीय

बन्द गर घृणा र निषेधको राजनीति

नेपाल बहुजाती र बहुभाषिक भएको मुलुक हो । यो कहिले पराधीन भएन । र कुनै राष्ट्रको उपनिबेश भएन । समग्र नेपालीका लागि यो गौरवपूर्ण ईतिहास हो । बिदेशीको कहिल्यै दास हुनु नपरेको ईतिहास त्यसै बनेको होईन । सबै जातजाती, भाषी, बर्ग, लिंग र समुदाय सधै एक ढिक्का भएका कारण मात्र

जानकीमन्दिर घटना निन्दनीय कार्य

बिधवा भएकै कारण राष्ट्रपति भण्डारीलाइ रामजानकी मन्दिरमा प्रबेश गर्न नदिन स्थानीय बासिन्दाले गरेको दुस्प्रयास र त्यसपछि उहाँ प्रबेश गरेर मन्दिर अपवित्र भएको भन्दै गंगाजलले मन्दिर पखाल्ने कार्य हुनुले नेपालीको शीर झुकाएको छ । विश्वमै नेपाललाई लज्जित गराएको छ ।

आईसियुको स्थापना सुखद

ढिलै पनि स्थानीय संघसंस्था, सञ्चारमाध्यम, चिकित्सक तथा आम जनसमुदायको निरन्तरको दवावपछि सरकारले सेती अञ्चल अस्पतालमा आईसियु स्थापना गरेको छ । तर यसको निरन्तरताको चुनौती भने छदैछ

हामी सबै नेपाली

सशस्त्र संघर्षमा तत्कालीन नेकपा माओवादीले आफ्नो संगठन विस्तारका क्रममा जातीय मुद्दा उठायो । र जातका आधारमा उसलाई राज्य दिने आश्वासन दियो । र पछाडि परेका जातजाती त्यही आश्वासनका कारण पनि माओवादीको पछि लागे ।

कहाँ जान्छ ईन्धन ?

भारतबाट एक साता यता सुदूरपश्चिममा पर्याप्त मात्रामा ईन्धन भित्रिरहेको छ । झण्डै झण्डै नाकाबन्दी भन्दा पहिलेकै हाराहारीमा अहिले ईन्धन भित्रिरहेको छ । नाकाबन्दीकै बीचपनि अन्य क्षेत्र भन्दा सुदूरपश्चिममा बढि ईन्धन भित्रिएको छ । आईतवार मात्र १ लाख ७४ हजार लिटर

गम्भीर बन सरकार

संबिधान बन्नु अघि आन्दोलित मधेशवादी दलहरुले संबिधान जारी भएपछि आन्दोलन नरोक्दा पुरै देश प्रभावित भएको छ । मधेश आन्दोलनसंगै, शुरु भएको थारु समुदायको आन्दोलन र भारतको झण्डै तीन महिना लामो नाकाबन्दीका कारण देशमा दैनिक उपभोग्य वस्तुको अभाव भएको छ । उद्योग धन्दा,